Trending

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

845Views
0 Shares

काठमाडौं । असार ११ गते
आज नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा राजनीति प्रतिवेदन पेश गर्ने, मन्त्रीको विषयमा केन्द्रिय सदस्यको कुरा सुन्ने, पार्टी अध्यक्ष माधव नेपालले आफ्नो भनाइ राख्ने र
अब आउने चुनावी तयारीको बारे छलफल गर्ने लगायतको ऐजण्डा रहेको पार्टी प्रचारप्रसार प्रमुख जगन्नाथ खतिवडाले बताए ।यस्तै १३ र १४ गते केन्द्रीय परिषदको बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय