• Home
  • समाचार
  • आज थप ४३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि
Image

आज थप ४३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं । साउन १४ गते
आज थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३६९९ नमूना परीक्षण गर्दा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७७९ र एन्टिजेनबाट १९२० नमूनाको परीक्षण गर्दा पीसीआारबाट २९२ र एन्टिजेनबाट १४६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ।मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २७७ जना कोरोनामुक्त भएका छन्।हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३६९ पुगेको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *