Trending

अईपीयो खुल्यो कस्तो छ कम्पनी ? कतिले आवेदन दिन मिल्ने ?

1.1kViews
0 Shares

बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार जाल्पा सामुदायिक वित्तिय संस्थाले ५ करोड २२ लाख रुपियाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ माघ २१ गते शुक्रबारदेखि २५ गते मंगलबारसम्म निष्काशन खुला गर्ने भएको छ ।

कूल ५ लाख २२ हजार कित्ता आईपीओ मध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले पाउने छन् । तसर्थः आईपीओका लागि १० कित्ताका दरले मात्र आवेदन दिंदा हुन्छ ।

You Might Also Like

४ वर्ष अगाडि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय