Image

९न.वडाका महिलाहरुलाई सिलाइ कटाई तालिम शुरु

No description available.
 मंसिर ४ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न ९ का ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिम कार्यक्रम गरी उदघाटन गरिएको छ। वाडका महिलाहरु सिप सिकेर रोजगार तथा आत्मनिर्भर हुने शतप्रतिशत उपलब्धि पाउने भएकोले तालिम कार्यक्रमलाइ निरन्तरता दिएको वडा अध्यक्ष मनोज कुमार कलवारले बताउनुभयो । सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह गर्नुपर्ने , सिकेको सिप रोजगार तथा ब्यबसाय संचालन गर्न, आय आर्जन गर्न सक्यो भन्ने आफ्नो निजी खर्चको लागी आफै सक्ष्म हुने बारे मन्तब्यको क्रममा वडा का वडा अधिकृत राजीव गिरीले बताउनुभयो । कार्यक्रममा ३० जना महिला सहभागीहरुले एक महिने तालिम प्रशिक्षण पश्चात समापनमा सिलाइ मेशिन तथा प्रमाणपत्र वितरण गर्ने आयोजक प्रोफेशनल क्रिएटिभ ट्रेनिङ सेन्टर प्रा.लि का अध्य्क्ष इ.उद्धब कुमार गुप्ताले जानकारी गराएको छ। कार्यक्रम उद्धब कुमार गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी मनोज कुमार कलवार ,बिशिष्ट अतिथी राजीव गिरी ,अतिथी प्रशिक्षक पुनम पटेल,सरिता गुप्ता,संयोजक अभिजित चौधरी,पत्रकार नेहाल खान उद्घोषक तथा कार्यक्रम सहयोगी बंशीधर रौनियारको उपस्थिती रहेको थियो ।No description available.

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *