स्ववियु निर्वाचनः आज अन्तिम नामावली प्रकाशन गरिदै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, फागुन २९ गते । । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय छुटाइएको छ । गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
कार्यतालिकाअनुसार आज १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि