Trending

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

1.9kViews
9 Shares

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर स्वयंसेवक तालिम सुरूवात गरेकाे छ ।
पालिका भित्रका सबै वडाकाे प्रतिनिधित्व हुनेगरी सहभागी गराइएका स्थानीयलाई नम्बर ४ गणले आजबाट तालिम दिन थालेकाे हाे ।
१८ दिन सम्म चल्ने तालिममा सम्भावित विपद्का बेला स्थानीय तवरमा अपनाउने उपाय,खाेज तथा उद्धारका ताैरतरिका सँगै सुरक्षा निकाय सँगकाे समन्वय र सहकार्य लगायतका बारेमा जानकारी दिलाइने नम्बर ४ गण प्रमुख एसपी श्यामकुमार कार्कीले बताउनु भयाे ।
गाउँपालिकाकाे सहयाेगमा थालिएकाे तालिमलाई व्यवहारिक सिकाईका रूपमा अघि बढाइएकाे सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय