देश
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री २० घण्टा अगाडिराजनीति
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री २० घण्टा अगाडिलुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
दाङ, २६ जेठ । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदैँछ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाईएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पछि सोही अनुसार तयारी गरेको प्रदे संसद सचिवालयले जानकारी दिएको छ ।
‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाईएको छ ।
ताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री २० घण्टा अगाडिताजा समाचार, देश, राजनीति, समाचार
स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री ६ दिन अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि