• Home
  • जिवनशैली
  • लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
Image

लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

काठमाडौं, साउन १८ – लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले लायन पुरुषोत्तम दाहाल अध्यक्षतामा आज एक विशेष रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम District 325M अन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रम अत्यन्तै उत्कट एवं भावनात्मक रुपमा सम्पन्न भएको जानकारी आयोजकले दिएका छन्। कार्यक्रममा लायन्स क्लबका पूर्व गभर्नर भिम पौडेल  सहभागी हुनुका साथै यस बषॅ को  गभर्नर  धनिराम बराल र वहाको spouce first lady विष्णु बराल, First Vice District Governor (1st VDG) रत्न पराजुलि,ग्लोबल टाउन का चार्टर अध्यक्ष district chif advisor बलराम सुवेदी Cluster Chairperson दीपक आचार्य पुर्ब अध्यक्ष हरु सागर लम्साल ,रजिता खड्का ,दुर्गा तिवारी ,उमा चिमोरिया,अध्यक्ष किरण शाह तथा Region Chairperson लता शाहको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमले सामाजिक उत्तरदायित्व तथा मानव सेवा प्रति लायन्स क्लबको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्। आयोजक लायन पुरुषतौम दहालले सम्पूर्ण उपस्थित अतिथिहरू, स्वयंसेवक, र रक्तदाता प्रति आभार प्रकट गर्दै भविष्यमा यस्ता कार्यलाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिवद्धता जनाए।

उक्त रक्तदान कार्यक्रमले थुप्रै जीवन बचाउने उद्देश्यसहित समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १८ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *