• Home
  • ताजा समाचार
  • लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ पी को PDG फोरमबाट भद्रसहमति: आगामी लायन्स वर्ष २०२५/०२६ का लागि आधिकारिक उम्मेदवार घोषणा
Image

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ पी को PDG फोरमबाट भद्रसहमति: आगामी लायन्स वर्ष २०२५/०२६ का लागि आधिकारिक उम्मेदवार घोषणा

काठमाडौं, चैत्र १५, २०८१ – लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ पी को PDG फोरम हालै डिस्ट्रीक्ट सचिवालयमा सम्पन्न भएको छ। उक्त फोरममार्फत लायन्स वर्ष २०२५/०२६ का लागि डिस्ट्रीक्टका आधिकारिक उम्मेदवारहरू चयन गरिएका छन्।

भद्रसहमति (Gentlemen Agreement) का आधारमा चयन गरिएका उम्मेदवारहरू निम्नानुसार रहेका छन्:
अरुण प्रताप राणा – ID Endorse
बालाराम भट्टराई – जिल्ला गभर्नर (DG)
सन्दीप कसौधन – प्रथम उप-गभर्नर (1st VDG)
मीना पन्थी – दोस्रो उप-गभर्नर (2nd VDG)

उक्त सहमति गराउन महत्वपूर्ण भूमिका खेल्ने नोमिनेशन चियरपर्सन तथा निवर्तमान गभर्नर अर्जुन सैंजु प्रति विशेष आभार व्यक्त गरिएको छ।

डिस्ट्रीक्टका सम्पूर्ण लायन्स सदस्यहरूलाई आगामी निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई शतप्रतिशत YES VOTE दिनका लागि आग्रह गरिएको छ।

#LionsClub #Lions325P #Leadership #LionsElection2025

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *