लागुऔषधसहित ३ जना पक्राउ
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १९ मंसिर
सर्लाहीबाट अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले फक्राउ गरेको छ। शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध लागुऔषध पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसहित २ जना रहेका छ । अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २–०२–००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि