राष्ट्रिय सभा बैठक बस्दैः विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुने
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २० असार । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बोलाईएको छ । आजको बैठकमा विनियोजन २०८० विद्येयकमाथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रविद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालय माथी छुटाईएको बजेटमाथि छलफल हुनेछ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि