Trending

महुली लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा

1.4kViews
0 Shares

काठमाडौ,  ६ असार । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही अन्य व्यक्ति तथा संस्थाले आवश्यक कागजात संकलन गरी असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय