• Home
  • ताजा समाचार
  • बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार
Image

बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार

नेबिसघ बारा जिल्ला कार्यसमिति द्वारा बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार र महागढिमाइ नगरपालिका का मेयर उपेन्द्र यादव ले सन्युक्त रुपमा गर्नु भो, उक्त अवसरमा नेपाली काङ्ग्रेस बारा का जिल्ला सह सचिव प्रमोद यादव , पचरौता नगरपालिका काङ्ग्रेस का नगर सचिव अरुन सिन्ह, काङ्ग्रेस देवताल का युव नेता प्रभात सिंह , नेबिसघ का केन्द्रिय सदस्य दय हरि ओम साह , बलराम खडका , नेबिसघ का जिल्ला अध्यक्ष प्रवीण पटेल , नेबिसघ बारा का उपाध्यक्ष हरु बिनय राज शर्मा, सुमित श्रीवास्तव, प्रशान्त रौनियार , जिल्ला सचिव सुमित श्रीवास्तव लगायत नेबिसघ का जिल्ला कार्यसमिति का पदाधिकारी कार्यसमिति सदस्य हरु को उपस्थिति थियो।।।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *