• Home
  • Uncategorized
  • बिरगंज का मेयर बिजय सरावगि लागाएत १० वडा अध्यक्ष सहित नेकपा एमाले मा पार्टी प्रबेश।
Image

बिरगंज का मेयर बिजय सरावगि लागाएत १० वडा अध्यक्ष सहित नेकपा एमाले मा पार्टी प्रबेश।


पर्सा, २८ फागुन ÷ नेकपा एमाले कुनै मुदा देखाएर मुद्रा कमाउने पार्टी नरहेको पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले ठोकुवा गरेका छन । नेश्नल मेडिकल कलेजका कार्यकारी अध्यक्ष जैनुदिन अंसारीको छोरी बिहेको बहुभोजामा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले कुनैपनि मुद्धा देखाएर मुद्रा कमाउने पार्टी नेकपा एमाले नरहेको ठोकुवा गरेका हुन ।
बहुभोजको अवसरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी लगायत महानगरको १० वटा वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन । उक्त कार्यक्रममा नगर प्रमुख बिजय सरावगी, लगायत वडा नम्बर २५ का वडा अध्यक्ष विश्वराज पटेल, नागमणि उपाध्याय, मनोज कलवार, सजन अग्रवाल, बाबुराम कौशिक, ओमप्रकाश गुप्ता, राजु पटेल, दिलिप गुप्ता लगायत १० वटा वडा अध्यक्ष एमालेमा प्रवेश गरेका हुन ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले अब भ्रममा नपरी हाम्रो देश विकास गर्न मधेसको विकास हुन अवाश्यक रहेको बताउनु भयो । उहाले मुलुकको बिभिन्न ठाउहरुमा मात्र नगरी मधेस प्रदेशको विकासमा समेत अहम भुमिका खेलेको बताए । उहाले अब नेपाली जनता भ्रममा नपरी नेकपा एमाले पार्टी माथि विश्वास गरी अगाडी बढाए अगामी दिनमा शिक्षा, स्वास्थ्य लगायत विकासको सपना पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *