ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १ घण्टा अगाडिबारा विश्रामपुर ५ ईटियाहीमा हुने महायज्ञ को बारा का बिभिन्न पालिका प्रमुख द्धारा निरिक्षण
By YOUTV Nepal
५ महिना अगाडि
Comments: 0
बारा विश्रामपुर ५ ईटियाहीमा हुने महायज्ञ को बारा का बिभिन्न पालिका प्रमुख द्धारा निरिक्ष
बारा जिल्ला बिश्रामपुर गा पा वार्ड नं ५ इटियाहि मा हुने श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटिहोम महायज्ञ मा बारा जिल्लाका बिभिन्न पालिकाका प्रमुखले निरिक्षण गरेका छन्।
कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह
जितपुर उपमहानगरपालिक प्रमुख राजन पौडेल , बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल परवानीपुर गाउँ पालिका अध्यक्ष रामछत्री पटेल
फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी लगायत बिभिन्न पालिका प्रमुाख ले महायज्ञ स्थल निरीक्षण गरेका थिए।
बिश्रामपुर गा पा का अध्यक्ष जुल्फकार अलि भुट्टो ज(जुबेर भाई ) का अध्यक्षता मा भएको निरिक्षण कार्यक्रम मा पालिका प्रमुखहरु ले महायज्ञ खर्चिलो भएकोले आ आफ्ना क्षमता अनुसार आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत गरे साथै
लोसपा मधेश प्रदेश कमिटि का सदस्य कृष्णा साह ले पनि महायज्ञ स्थल को निरिक्षण तथा महायज्ञ मा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि