फ्लोफ्लेक्स कोभिड-१९ स्वपरिक्षण कीट नेपाली बजारमा

फ्लोफ्लेक्स कोभिड-१९ स्वपरिक्षण कीट नेपाली बजारम

काठमाडौ, कार्तिक १५: स्काइटच वायोमेडले कोभिड-१९ स्वपरिक्षण किट बजारमा ल्यायको छ।

नेपाल सरकारले हालै जारी गरेको कोभिड-१९ को सेल्फ टेस्ट सम्बन्धिको कार्यविधी २०७८ भित्र रहि फ्लोफ्लेक्स नामक स्वपरिक्षण कीट बजारमा ल्याइएको कम्पनिका माहाप्रबन्धक अनुप शर्माले बताय।

शर्माका अनुसार रास्ट्रीय जनस्वास्थ्य प्रयोगशालाले यो स्वपरिक्षण किटलाइ भाद्र २९ गते स्वीकृति दिइ असोज २० गतेको निर्णयबाट सुचिकृत गरेको छ। यो किट कोरोना संक्रमणको लक्षण देखिएको ब्यक्ती तथा परिवारका सदस्यहरुले आफुलाइ कोरोना भय नभयको थाहा पाउने सहज विधि भएको बताइएको छ। यो परिक्षणमा प्रयोगकर्तालाइ स्वाब संकलनकालागि स्वास्थ्यकर्मीको सहयोगलिनु पर्दैन।

१५ मिनेटमै कोभिडको नतिजा प्राप्त गर्नसक्ने यो किट पछिल्लो समय बेलायत, दक्षिण कोरिया, भारत लगायत विभिन्न देशहरुमा प्रयोगमा आइसकेको र केहिदिन यता नेपालमा पनि प्रयोगमा आइसकेको कम्पनिले जनाएको छ।

यो विधिबाट गरिएको परिक्षणको नतिजा पजेटिभ आय पिसिआर परिक्षण गराउनु पर्ने हुन्छ। नेगेटिभ नतिजा आए भने कुनै परिक्षण गराउनु पर्दैन। तर कोभिड-१९ को लक्षण देखिएको छ भने पुन: परिक्षण गराउनु पर्ने कार्यबिधिमा उल्लेख छ।

स्वपरिक्षण कीट नेपालमा पहिलो पटक बजारमा ल्याएको स्काइटच वायोमेडले यो विधि पिसिआर परिक्षण भन्दा सस्तो रहेको बताएको छ। यो किटको बजार मूल्य ७५०/- रुपैया तोकिएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *