Trending

परिणाम मेरो नियन्त्रणमा थिएन त्यो मौका मैले पाइनँ– गगन थापा

845Views
0 Shares

७ पुस, काठमाडौं । बुधबार भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पराजित भएपछि एक भिडिओ सन्देशमार्फत नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देश हाँक्ने गाडीको ड्राइभिङ सिटमा बस्ने प्रयत्न आफूले गरेपनि सफल हुन नसकेको बताएका छन्। थापाले परिणाम आफ्नो नियन्त्रणमा नभएको बताएका छन्।

‘उनले भनेका छन्, ड्राइभिङ सिटमा बस्नका निम्ति मैले प्रयत्न पनि गरेँ। प्रयत्न मेरो नियन्त्रणमा थियो त्यो कर्म मैले गरेँ,’ उनले भनेका छन्, ‘परिणाम मेरो नियन्त्रणमा थिएन त्यो मौका मैले पाइनँ।’

संसदीय दलको निर्वाचनबाट विजयी हुनका लागि आफूलाई धेरै चिने नचिनेकाहरुबाट शुभेच्छा प्रकट भएको भन्दै थापाले सबैलाई धन्यवाद भनेका छ। साथै, सांसदहरुको ठाउँमा आम मतदाताले मतदान गर्न पाएको भए त्यसको परिणाम बेग्लै आउने पनि आफूलाई थाहा भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय