For Youtvnepal long gif
  • Home
  • अन्तराष्ट्रिय खबर
  • नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा

नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा

यही माघ ७ गते हुन लागकाे नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सदस्यहरुमा ई. डा. भरत मण्डल, ई. डा. ढुण्डी राज दाहाल ई. नविन तिवारी, ई.पराग कायस्थ, आ. लैला श्रेष्ठ, ई. बज्र मान सिंह थापा, ई. रामा शंकर जैशवाल, ई. अञ्जनी कुमार देउजु श्रेष्ठ, ई. प्रजन हडा, ई. सुवाश जोशी, ई. लक्ष्मण मण्डल र ई. भोजराज यादव ।
वागमति प्रदेश केन्द्रीय सद्स्य ई. सुजित मान राज भण्डारी
नेपाल इन्जिनियरिङ काउन्सिलमा ई. रत्नेश्वर लाल कर्ण, आ. पुनम शाह, ई. भगत मान सिंह प्रधान, ई. टेकराज बोहरा र ई. रोमी मानन्धर
लाेकतान्त्रिक ईन्जिनियर्स समुहकाे बागमती प्रदेशमा ई जीवन कुमार श्रेष्ठको नेतृत्वमा उपाध्यक्षमा ई राजेश पाण्डे, सचिवमा ई इन्द्रमान सिंह सुवाल, सहसचिवमा ई प्रवेश कुमार आचार्य र कोषाध्यक्षमा ई कुमार भट्टले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सदस्यहरुमा ई रविन्द्र राज पन्त, ई हरि नारायण यादव, ई गौरव सिंह बस्नेत, ई श्रीधर भट्टराई, ई सञ्जय चन्द्र न्यौपाने, ई राजु श्रेष्ठ, ई दिपेश श्रेष्ठ र ई राजेश कुमार चाेरबार रहेका छन ।

लाेकतान्त्रिक ईन्जिनियर समुहमा मतदान, ईन्जिनियरिङ्ग समस्याको समाधान ।

vote for change , vote for all

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ३ हप्ता अगाडि

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ? हामी व्यग्र प्रतीक्षामा छौँ”- हर्क साम्पाङ !

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ हामी व्यग्र प्रतीक्षामा छौँ”हर्क साम्पाङ ! संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संसद्…

ByBySulav Rijal ३ हप्ता अगाडि

८ मन्त्रालयको बजेट छलफलमा ३ मन्त्री मात्र संसद् १५ मिनेट स्थगित !

सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *