दान बहादुर कार्की लेखेको नेपाल प्रहरीको भावना बोल्ने गीत ‘फूलको बासना सरी’ आजबाट सार्वजनिक भएको छ ।
By Aadat
२ वर्ष अगाडि
Comments: 0
दान बहादुर कार्की लेखेको नेपाल प्रहरीको भावना बोल्ने गीत ‘फूलको बासना सरी’ आजबाट सार्वजनिक भएको छ ।
*************************************************
चर्चित संगीतकार दीपक शर्माले संगीत भर्नुभएको गीतमा चर्चित गायक राजेशपायल राईसहित गायिकाहरु मेलिना राई र बेनिसा पौडेल र गायक समिर खरेलको स्वर रहेको छ । यो गीतको भिडियोमा चर्चित कलाकारहरु रमेश उप्रेती प्रियंका कार्की प्रकाश सपुत र विनिशा पौडेलको अभिनय देख्न सक्छौ। गीतको भिडियो निर्देशन चर्चित निर्देशक गम्भीर बिष्ट र यसको कन्सेप्ट सरोज ओलीको रहेको छ। यो गीत निर्माणमा सहभागी हुनुहुने उहाँहरूसँगै समग्र कलाकर्मी र सर्जक सहयोगि हरु छन्!!
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि