Image

दशै स्पेशल अफरः ३३३३/- मा न्युज कारखाना

न्युज कारखानाले ‘दशैं स्पेशल अफर’ सार्बजनिक गरेको छ । यो अफर तपाईका लागि एक पटक मात्रै पाउनु हुनेछ । तपाईले याे अफरमा सामेल हुनु भएमा अबदेखि रू. ३३३३/- रुपैयाँमा एक महिना भरी समाचार प्रयोग गर्न सक्नुहुनेछ ।

यो अफरमा निम्न प्याकेज खरिद गर्न सक्नुहुनेछ,

प्याकेज:

१ महिनाको रु. ३३३३/- रूपैयाँ,

३ महिनाको रु. ९९९९/- रूपैयाँ,

६ महिनाको रु. १९९९८/- रूपैयाँ,

९ महिनाकाे रु. २९९९७/- रूपैयाँ,

१२ महिनाकाे रु. ३९९९६/- रूपैयाँ

यी प्याकेज अफर अवधि भित्र लिइसक्नु भएमा मात्र यो सुबिधा प्राप्त गर्न सक्नुहुनेछ । यो अफर सकिए पछि पुरानै प्याकेज (मासिक ५७ सयवाला) लागु हुनेछ ।

कसरी लिने यो प्याकेज ?

यसका लागि ग्राहक पेज रि फ्रेस गर्नुहोस्, त्यहाँ एउटा `स्किप एड` मा लेखिएको View Offer मा क्लिक गर्नुहोस् ।

त्यहाँवाट रोजेको अफर (महिना) मा क्लिक गर्नुहोस र Pay Now मा क्लिक गर्नुहोस र आफ्नो ई-सेवा आईडी हाल्नुहोस् ।

र, अरूहरूले जस्तै तपाईले पनि सजिलै रकम तिर्नुहोस् ।

– तपाइले अब फ्रि प्याकेजमा क्लिक गर्न छाडेर अर्को रेगुलर प्याकेजमा क्लिक गर्नुपर्नेछ । त्यही इ-सेबामार्फत पैसा तिर्नु भएमा तपाइका लागि सिस्टमले नै अटो खोलिदिन्छ, यो सिस्टम जान्नु भयो भने सधैका लागि सबैभन्दा सजिलो तरिका पनि हो ।

– यदी इ सेवाको सुबिधा तपाइसँग छैन भने तल फोन पेको क्यु आर कोड राखिएको छ । फोन- पे मार्फत पैसा तिरे पछि रि-मार्कमा आफ्नो मिडियाको नाम उल्लेख गर्नु पर्नेछ । तपाइले यो तरिकावाट पनि सुबिधा प्रयोग गर्न सक्नु हुनेछ ।

– यदी यो पनि सम्भवः र पैसा पेमेन्ट गर्ने तरिका जान्नु भएन भने तपाईले हामीलाई ९८५१०- ५४४१२ र ९८५११- १७७१७ (WHATSUP र VIBER मार्फत)  मा सम्पर्क गर्न सक्नुहुनेछ ।

vIBER

नोटः यो अफर रेगुलर प्याकेजका लागि मात्रै उपलब्ध रहेको छ । अन्य प्याकेजमा यो अफर लागु नहुने जानकारी गराउछौं ।

(यो मौकाको फाइदा उठाउनुहोस् । आफ्नो मिडियालाइ यो दशैंमा ढुक्कले चलाउनुहोस् । यो अफर दशैं अघिसम्मका लागि मात्रै लागु हुनेछ)

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *