• Home
  • ताजा समाचार
  • जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध समिति सभापति म. राजकिशोर यादवज्यू लुम्बिनी अवलोकन भ्रमण
Image

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध समिति सभापति म. राजकिशोर यादवज्यू लुम्बिनी अवलोकन भ्रमण

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध समिति सभापति म. राजकिशोर यादवज्यूले लुम्बिनीको अवलोकन भ्रमण गर्दै पर्यटन क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक उपायहरूबारे छलफल गर्नुभएको छ।

यस क्रममा उहाँले लुम्बिनी विकास कोषका प्रतिनिधिहरूसँग विशेष बैठक गर्दै लुम्बिनी क्षेत्रको समग्र विकास, पर्यटन पूर्वाधारको विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धनका सम्भावनाहरूको समीक्षा गर्नुभएको छ। बैठकमा लुम्बिनीलाई विश्वस्तरमा आकर्षक गन्तव्य बनाउन आवश्यक रणनीति, पूर्वाधार सुधार तथा प्रवर्द्धनका विभिन्न योजनाहरूबारे व्यापक छलफल भएको थियो।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २० घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *