For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • चोरि गरेका चार वटा मोटरसाईकल सहित दुई जना पक्राउ (मोटरसाईकल विवरणसहित हेर्नुहोस्)
Image

चोरि गरेका चार वटा मोटरसाईकल सहित दुई जना पक्राउ (मोटरसाईकल विवरणसहित हेर्नुहोस्)

२९ साउन,

बीरगंज । बिरगंजमा चोरी गरिएका चार वटा मोटरसाईकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, पर्साको बिरगंज महानगरपालिका वडा नं ३० प्रसोतिपुरमा बस्ने २० वर्षिया आकाश यादब र सोहि ठाउँमा बस्ने २० वर्षीय कृष्ण पटेल रहेको जिल्ला प्रहरी कार्यालय बिरगंजले जानकारी दिएको छ।

प्रहरीका अनुसार, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा २८ गते बिहिवार अन्दाजी ४ बजे आकाश यादव र केहि व्यक्तिहरुले चोरीको मोटरसाईकलहरु विक्री गर्नको लागि आफ्नै घर अगाडिको खाली जग्गामा लुकाइछिपाई राखिएको बताए।

यधपी प्रहरीलाई विषेस सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाईकलको चेसिस नं.MD2A36FY6KCC84888, ई.नं.JLYCKC29608 बा४२ प ५२६३ नम्बरको कालो NS 200 CC को पल्सर, चेसिस नं MD2DHDHZZ5CL17620 ई.नं.DHGB5L04998 ना.१६ प ३३६७ नम्बरको 150 CC को हरियो पल्सर, चेसिस नं MBLHA10EWBGF4659 ई.नं HR10EDBGF03357 ना१४ प ८४ नम्बरको Passion pro र ईन्जिन नम्बर, चेसिस नम्बर नखुलेको ग१प ७६९४ नम्बरको RX YAMAHA चार वटा मोटरसाईकल बरामद गरि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बिरगंजले जानकारी दिएको छ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *