Trending

उकालो लाग्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

1.6kViews
0 Shares

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य बृद्धि भएको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज भने तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज स्थिर हुँदै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय