• Home
  • अर्थ
  • आर्थिक मन्दीमा पनि माग बढ्दै : एनडिएच मसलाको गुणस्तरले बजारमा जित्दै: केम्श सिंह 
Image

आर्थिक मन्दीमा पनि माग बढ्दै : एनडिएच मसलाको गुणस्तरले बजारमा जित्दै: केम्श सिंह 

नेपालको वर्तमान आर्थिक मन्दीले धेरै उद्योगहरू संकटमा परेका छन्। तर, यस्तो चुनौतीपूर्ण समयमा पनि एनडिएच मसला (NDH Masala) ले बजारमा आफ्नो प्रभावशाली उपस्थिति बढाउँदै गएको छ। गुणस्तरीय उत्पादन, नेपाली जनताको विश्वास, र प्रभावकारी वितरण प्रणालीका कारण कम्पनीको व्यापार र माग दुबै बढिरहेको छ।

एनडिएच मसलाले हाल ५५ भन्दा बढी प्रकारका मसला उत्पादन गर्दै आएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केम्स सिंह भन्छन्, “आर्थिक मन्दीले धेरै उद्योगलाई असर पारे पनि हाम्रो ब्रान्डप्रति उपभोक्ताको रोजाइ अझै बढ्दो छ। बजारमा स्वदेशी उत्पादनप्रतिको रुचि र विश्वास बलियो बन्दै गएको छ।”

एनडिएच मसला अमेरिका, युके, क्यानडा, जापान, कतारजस्ता देशमा समेत निर्यात भइरहेको छ। “हामी गुणस्तरीय र स्वस्थकर उत्पादनमा ध्यान दिइरहेका छौँ, जसले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो स्थान बनाएको छ”, सिंहले बताए।

स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै उनले भने, “हामी युवालाई रोजगारी र कमिसनद्वारा उत्प्रेरणा दिने योजना ल्याउँदैछौं। यस्तै योजनाले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।”

अत्यधिक आकर्षक ३ विशेषता

मन्दीमा पनि बढ्दो माग : एनडिएच मसला उपभोक्ताको पहिलो रोजाइ

स्वदेशी उत्पादन, बढ्दो व्यापार : मन्दी बेलामा चम्किंदै एनडिएच मसला

आर्थिक संकटबीच एनडिएच मसलाको सफलता : गुणस्तर र विश्वासको बलमा उकासिंदै बजार

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *