Image

अध्यक्ष पदमा लायन्स नरोतम पाण्डे,

लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ एस, नेपाल अन्तर्रगत
लायन्स क्लब अफ वीरगंज परिवारको नवनिर्वाचित बोर्ड सदस्य २०२५/२६ सम्पन्न भएको छ। बिरगंजमा एक कार्यक्रम को आयोजना गरि सर्वसहमतीले चयन गरिएको छ। उक्त नया गठन अनुसार अध्यक्ष पदमा लायन्स नरोतम पाण्डे,प्रथम उपाध्यक्ष पदमा लायन्स दिगम्बर थापा,दोस्रो उपाध्यक्ष पदमा लायन्स सन्दीप साह,तेस्रो उपाध्यक्ष पदमा लायन्स गणेश ठाकुर,सचिव पदमा लायन्स सुधीर साह,कोषाध्यक्ष पदमा लायन्स रंजित क्षेत्री,संयुक्त कोषाध्यक्ष पदमा लायन्स सुदेश लखी,चार्टर अध्यक्ष क्लब प्रशासक एमजेएफ लायन्स बासु तिमलसिना,क्लब सदस्यता अध्यक्षमा लायन्स चन्द्र शेखर पीड ,क्लब सेवा अध्यक्ष लायन श्याम गुप्ता,चब सीआईएफ संयोजकबएमजेएफ लायन रिकेश शाह,क्लब निर्देशक लायन सन्दीप गुप्ता कानु,क्लब निर्देशक लायन रवि सर्राफ,आईपीपी लियो क्लबका सल्लाहकार लायन भानु भक्त अधिकारी लगाएतहरु निर्बिरोध निर्वाचित भएका थिए।

एमजेएफ लायन्स बासु तिमलसिनाले लायन्स क्लब अफ वीरगंज परिवारको बोर्ड सदस्यमा निर्वाचित भएकाहरु लाई बधाई समेत दिएका थिए। उनका भनाई अनुसार सेवा र नेतृत्वप्रतिको तपाईंहरुको समर्पण साँच्चै यो मान्यताको योग्य छ। यो नयाँ भूमिकामा तपाईंलाई ठूलो सफलताको कामना दिएका थिए।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *