Emperial College ले गर्यो भव्य रुपले Welcome Programme
By Aadat
४ वर्ष अगाडि
Comments: 0
बीरगंज – सजाद हवारी
2078-08-18 गते शनिबार को दिन बिरगंज अन्तरगत ओम पार्टी प्यालेश को हल मा Emperial College ले भव्य रुपमा Welcome Prograame गरेको हो |
कक्षा 12 मा अध्यनरत विदयार्थीहरु ले कक्षा 11 का विदयार्थीहरुलाई स्वागत गर्ने उदेश्यको लागी उक्त कार्यक्रम (Welcome Programme) गरेको थीयो |
कार्यक्रममा Emperial College का सम्पूर्ण Director, Team members लगायत सम्पूर्ण शिक्षकहरुको उपस्तिथी रहेको थियो | Management Faculty सम्बन्धित क्याम्पस भएको ले विदयार्थी हरुलाई बैंक सम्बन्धि सामान्य ग्यान बारे चर्चा गर्दै कार्यक्रम का प्रमुख अतिथि को रुपमा रहेका Citizen Bank को बिरगंज कों Regional Manager का पदमा कार्यरत दिवस सिंह ठकुरी ले विभीन्न कुराहरु कों जानकारी गराएका थिए | भने अतिथि कों रुपमा रहेका मन्जुश्री फाइनान्स, बिरगंज ब्रान्च का Branch Manager दिगम्बर थापा ले पनी विदयार्थीहरु लाई Motivational Speech दिएका थिए साथै विदयार्थीहरुलाई मनोरंजन गर्ने विभीन्न कार्यक्रमहरु जस्तै Dance, Singing, Comedy Show कों व्यवस्था पनी गरिएको थियो |
कार्यक्रम कों प्रमुख अथिती कों रुपमा रहेको दिवस सिंह ठकुरी, अतिथि कों रुपमा रहेको दिगम्बर थापा, नग नारायाण सिंह,

दिवेश गुप्ता, पत्रकार सन्तोष रंजितकार, मन्सुर खान लगायत अन्य कों उपस्तिथी रहेको थियो | विदयार्थीहरुलाई पठाई का साथ् यस्ता अन्य क्रियाकलापकों ग्यान दिन का निम्ति यस्ता विभीन्न कार्यक्रम वेला वेलामा गराइरख्ने गरेको छौ भनी क्याम्पस का Principal राकेश गुप्ता ले बताएका थिए |
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि