काठमाडौं । फागुन २५ गते अमेरिकामा रुसबाट हुने सबै प्रकारका तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिने उद्देश्यसहित बाइडेनले उक्त प्रतिबन्ध लगाएका हुन् । मंगलबार ह्वाइट हाउसमा बोल्दै बाइडेनले रुसी अर्थतन्त्रको प्रमुख हतियारलाई लक्षीत गरी प्रतिबन्ध लगाइएको जानकारी […]
Content Resmi Pin-up Web Sitesi Engellenirse Ne Yapmalı Pin-up Casino Para Yatırma Yöntemleri Pin-up Bet Pra Çekmek İstedim Çekemiyorum Pin-up Casinos Slot Makineleri Pin Up On Line Casino Canlı Destek Pin-up Bet Tr Bonuslar Ve Promosyonlar Pin-up Bet’te 485 Tl Kayıp Pin-up Casino Pin-up Güvenilir Bir Site Değil Pin-up Casino’nun Resmi Web Sitesi Pin-up Gamble […]
काठमाडौं । फागुन २४ गते महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भएको छ । आज ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र […]
काठमाडौं । फागुन २४ गते आज सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा एक खेल हुँदैछ ।प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ । धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल […]
काठमाडौं । फागुन २४ गते पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई छ । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाँले कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा […]
काठमाडौं । फागुन २४ गते आज अन्तर्राष्ट्रिय नारी दिवश । ब्रेक द बायसु (पूर्वाग्रह तोडौं) भन्ने नारासहित ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। लैंगिक असमानताहरु र पूर्वाग्रहरुलाई भत्काउँदै महिला सशक्तिकरणको अभियानसहित आज देश–विदेशमा विभिन्न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो।त्यस्तै नारी दिवश नयाँ ढंगल मनाउने भन्दै मुलुकका विभिन्न क्षेत्रमा सक्रिय ४० जना महिला […]
काठमाडौं । फागुन २३ गते मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनु भउको छ । जनकपुर–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताउनु भएको छ । मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न […]
काठमाडौं । फागुन २३ गते विश्व बजारमा इन्धनको मूल्य पछिल्लो १३ वर्षयताकै उच्च भएको छ। अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा मूल्य बढेको हो।विश्व इन्धन बजारको ‘बेन्चमार्क’ का रुपमा रहेको कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आई स्थिर भएको छ। सन् २००८ को जुलाईयता तेलको […]
काठमाडौं । फागुन २२ गते आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । संसद बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley