Trending

Category: खेलकुद

 त्रिकोणात्मक टी–२० सिरिजः  आज नेपाल र नामिबिया खेल्दै
by YOUTV ३ महिना अगाडि

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज आजदेखि सुरु हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान साढे ११ बजे सुरु हुने खेलमा नेपालले आज नामिबियासँग खेल्ने छ । आइसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज पछि फेरि एक पटक उनै टिम टी–२० फर्म्र्याटमा उत्रिन लागेका हुन् । एक […]

आइसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्याण्डसबीच भिडन्त
by YOUTV ३ महिना अगाडि

काठमाडौं । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैँछ ।त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ ।  यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग– २ को पहिलो सिरिज पनि […]

 फ्रेन्च लिग–१ फुटबलः  नान्टेसलाई हराउँदै पीएसजी विजयी
by YOUTV ३ महिना अगाडि

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७८ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि […]

 नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाले, दिपेन्द्रको ‘कमब्याक’
by YOUTV ३ महिना अगाडि

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ । टीयू क्रिकेट मैदानमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किएका […]

यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै
by YOUTV ३ महिना अगाडि

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।उपाधिका लागि भारत र अस्ट्रेलिया आमने सामने हुने छन् । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले अहिलेसम्म ५ पटक अन्डर–१९ क्रिकेट […]

इंगलिस प्रिमियर लिग : शीर्ष स्थानको लिभरपुलमाथि आर्सनलको जित
by YOUTV ३ महिना अगाडि

काठमाडौं । इंगलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोश्रो स्थानको आर्सनलसँग पराजित भएको छ । आर्सनलले आइतबार राति भएको खेलमा ३–१ गोलको शानदार जित निकालेको हो । जितसँगै लिग तालिकामा दोश्रो स्थानमा रहेको आर्सनलले लिभरपुलसँगको दुरी दुई अंकमा झारेको छ । आर्सनलका लागि खेलको १४ औँ मिनेटमै बुकायो साकाले गोल गरेका थिए । दोश्रो […]

यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा
by YOUTV ३ महिना अगाडि

काठमाडौं ।  दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो। सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा […]

डिआर कंगो र गिनी अफ्रिकन कपको क्वाटरफाइनलमा प्रवेश
by YOUTV ४ महिना अगाडि

काठमाडौं । डिआर कंगो र गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।गएराती सम्पन्न खेलमा डिआर कंगोले पेनाल्टी सुटआउटमा इजिप्टलाई ८–७ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय […]

आइसीसी यू– १९ विश्वकपः आज न्यूजील्याण्डको सामना गर्दै नेपाल
by YOUTV ४ महिना अगाडि

काठमाडौं । जारी आइसीसी यू– १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समुह डी मा रहेको नेपालले आज आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुदै छ । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिदै छन् । यस विश्वकपमा नेपाल […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley