Category: सूचना-प्रविधि

दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु
by YOUTV ३ वर्ष अगाडि

दार्चुला, ८ असार । दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सर्पले टोकेपछि परीवारले बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको बताइएको छ । उनलाई घरको कोठाभित्र सर्पले टोकेको […]

कुटपिट आरोपमा वडाध्यक्ष पक्राउ
by YOUTV ३ वर्ष अगाडि

दाङ, ८ असार । दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा वली  पक्राउ परेका हुन् ।  बिहीबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पाण्डेलाई कुटपिट […]

अदालतमै पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ८ असार । काठमाडौं जिल्ला अदालतमा  पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।  आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवैजना पेसी बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका […]

बलात्कार आराेपमा एकजना पक्राउ
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ८ जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ […]

लागुऔषधसहित १० जना पक्राउ
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ८ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित झापा भद्रपुर नगरपालिका-४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट नयाँ दिल्ली हुँदै […]

डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
by YOUTV ३ वर्ष अगाडि

सुनसरी, ८ असार । डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दुहबी नगरपालिका-१ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई पक्राउ  प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी […]

महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ८ असार । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति संवाद सम्पन्न गरेको छ । कार्यक्रमले अन्तत: अन्तर्राष्ट्रिय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारीसमेत गरेको छ । नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले […]

हात्तीछापको अष्ट्रलिया र न्यूजिल्याण्ड राइट्स बिक्री
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ८ असार । निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘हात्तीछाप’को अष्ट्रेलिया र न्युजिल्याण्ड राइट्स बिक्री भएको छ । फिल्मका निर्माता किरण नेपालीले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको विभिन्न देशको विदेश राइट्स बिक्री भएको जानकारी दिएका हुन् । आगामी असार २५ गतेबाट फ्लोरमा जाने फिल्मको अहिले प्रिप्रोडक्सनको काम धमाधम भैरहेको छ । निर्माता नेपालीले […]

एक वर्षमा ३ लाख ५१ हजार मेट्रिक टन मल आयात
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ८ असार । एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिएका हुन् ।  धान रोपाइँका बेला मल अभाव नहुनेगरी व्यवस्था गरिएको जानकारी दिँदै उनले […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley