जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव एक अनुभवी राजनीतिज्ञ हुन्, जसले नेपालको राजनीतिक परिदृश्यमा महत्वपूर्ण योगदान पुर्याएका छन्। सिरहा जिल्लामा जन्मिएका यादवले मधेश आन्दोलनदेखि विभिन्न राजनीतिक घटनाक्रममा सक्रिय भूमिका निर्वाह गरेका छन्। उनले आफ्नो राजनीतिक यात्रा मधेसी जनअधिकार फोरम नेपालबाट सुरु गरे। पहिलो संविधानसभा निर्वाचनमा सिरहाबाट प्रत्यक्ष निर्वाचित भएका यादवले बाबुराम भट्टराई नेतृत्वको […]
काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी उनले कामनासमेत गरेका […]
दाङ,माघ ११ गते । नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। अध्यक्ष प्रचण्डले भने -‘यो पटक म दशभर अपिल र अनुरोध गर्न म […]
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। सो कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था […]
माघ ५, बलिदानी दिवसको अवसरमा मधेश जनविद्रोहका प्रथम सहिद रमेश महतोसहित सम्पूर्ण सहिदहरूको सम्मानमा श्रद्धाञ्जलि अर्पण गरिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव लगायतका नेताहरूले सिरहाको लहानमा सहिदहरूको सालिकमा माल्यार्पण गर्दै संघीयता, पहिचान, समावेशीकरण र अधिकार प्राप्तिको आन्दोलनमा योगदान दिएका वीर सहिदहरूलाई स्मरण गरेका छन्। मधेश आन्दोलनमा आफ्नो प्राण अर्पण गर्ने सहिदहरूको त्याग […]
‘वीरगंजलाई उजाड बनाउने काम किन भयाे ‘ आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वीरगंजको विकासमा राजनीतिक दल र नेताले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताको दोहोरो चरित्रका कारण वीरगंजको विकास ओझेलमा परेको उनले बताए । वीरगंजस्थित नारायणी रंगशाला निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जीर्ण […]
काठमाडौँ, १५ पुष – जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा सिरहा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। गुरुङ समुदायको महत्वपूर्ण चाड तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “तमु ल्होसार केवल एक […]
कास्की, ७ पुस । पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँछ । त्यसका लागि लामिछानेलाई जिल्ला अदालत, कास्की लगिएको छ । केही बेरमा उनी बिरुद्ध मुद्धा दर्ता गरिनेछ । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने विरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको […]
नेबिसघ बारा जिल्ला कार्यसमिति द्वारा बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार र महागढिमाइ नगरपालिका का मेयर उपेन्द्र यादव ले सन्युक्त रुपमा गर्नु भो, उक्त अवसरमा नेपाली काङ्ग्रेस बारा का जिल्ला सह सचिव प्रमोद यादव , पचरौता नगरपालिका काङ्ग्रेस का नगर सचिव अरुन सिन्ह, […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley