“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ? हामी व्यग्र प्रतीक्षामा छौँ”- हर्क साम्पाङ !
“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ हामी व्यग्र प्रतीक्षामा छौँ”हर्क साम्पाङ ! संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संसद् बैठकमा प्रधानमन्त्रीको भनाइप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त भनाइलाई संसद्को रेकर्डबाट…
८ मन्त्रालयको बजेट छलफलमा ३ मन्त्री मात्र संसद् १५ मिनेट स्थगित !
सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल चलिरहँदा मन्त्रीहरू अनुपस्थित थिए।सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार…
विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।
BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म कुनै मानवीय क्षति भएको छैन।सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानी…
एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण
काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित ‘एन्कर पावर हंगामा २०२६’ अभियानका विजेताहरू सार्वजनिक गरेको छ। काठमाडौंको तीनकुनेस्थित एक होटलमा…
Valentino College ले गर्यो SEE Super Model Vol. 5 Contestants लाई सम्मान तथा Training
SEE Super Model Vol. 5 अन्तर्गत छनोट भएका 100 जना प्रतियोगीहरुलाई Valentino College द्वारा विशेष 1 दिने Idea Planning, Leadership तथा Entrepreneurship Knowledge सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा…
Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश
धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आगामी District Governor Lion Sandeep Kausadan सहित विभिन्न लायन नेतृत्वहरुको…
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
ललितपुर – किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ। अस्पतालका अनुसार…








