Image

बारामा ८३ किलो गाँ’जासहित एक युवक पक्राउ

जनकपुरधाम : प्रदेश २ को बारामा गाँ’जासहित एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीका रुक बहादुर रुम्बा रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडक खण्डमा गाँ’जा बोकी आइरहेका तस्क’रहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँ’जा छाडेर भागेका थिए ।उनीहरुमध्ये रुम्बा पक्राउ परेको छन् ।

अन्य तस्करहरु फरार भएको बताइएको छ । बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले तस्करहरुले फालेको चार बोरामा रहेको ८३ किलो गाँ’जासहित बा ३७ प ९६८१ नम्बरको एक थान मोटरसाइकल पनि बरामद भएको जानकारी दिए ।

उनका अनुसार फरार भएकाहरुको खोजी कार्य भइरहेको छ । पक्राउ परेका रुम्बामाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाइएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *