Image

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै

काठमाडौं, १८ चैत

कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ ।

हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ ।

अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण अमेरिकी प्लेअफबाट एक र उत्तर अमेरिका–आसियाना प्लेअफबाट एक टोली गरी तीन देशले विश्वकपमा स्थान बनाउन बाँकी छ ।

फिफाले छनोट भएका ३२ टोलीलाई फिफा वरीयताअुनसार चार ‘पोट’मा विभाजन गरेको छ । प्रत्येक ‘पोट’मा आठ टोली छन् । यसरी आठ पोटमा चार चार राष्ट्र रहि समूह निर्धारण गरिनेछ ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *