• Home
  • ताजा समाचार
  • गोकर्णेश्वरमा आम उद्योग वाणिज्य संघद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Image

गोकर्णेश्वरमा आम उद्योग वाणिज्य संघद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, श्रावण २८ – आम जनता पार्टी निकट आम उद्योग वाणिज्य संघको आयोजनामा कालीमाटीस्थित भोलेनाथ काँवरिया संघको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

२६औं श्रावणी मेलाको अवसर पारेर आयोजना गरिएको उक्त शिविरमा संघका अध्यक्ष साजन जयसवाल तथा वरिष्ठ अस्थि रोग विशेषज्ञ डा. सुनिल चौधरी (MBBS, K.U.; MS Orthopedic, IOM-TU) सहितको चिकित्सक टोलीको उपस्थिति रहेको थियो।

कार्यक्रमको समुद्घाटन भोलेनाथ काँवरिया संघका केन्द्रीय अध्यक्ष राजकुमार साह कलवार तथा कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवालको विशेष उपस्थितिमा गरिएको थियो।

शिविरमा सर्वसाधारणले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क रुपमा प्राप्त गरेका थिए। अध्यक्ष जयसवाल द्वारा यस्तो सेवा आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १६ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २१ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *