For Youtvnepal long gif
  • Home
  • अर्थ
  •  घरायसी उपकरण ब्राण्ड बेको को न्यू इयर इज हेयर योजना सार्वजनिक
Image

 घरायसी उपकरण ब्राण्ड बेको को न्यू इयर इज हेयर योजना सार्वजनिक

काठमाडौं । युरोपकै शीर्ष ३ नं. मा रहेको घरायसीउपकरण ब्राण्ड बेकोले नयाँवर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बेको ब्राण्डका घरायसीउपहरणहरुको खरिदमारु ४१,४०० सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरु रहेको छ ।

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सि.मानि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ ।

यो योजना चैत्र २५ गते देखि सिमितअवधिको लागि नेपालअधिराज्य भरी लागु गरिएको छ । बेको व्राण्डका घरायसीउपकरणहरुको विक्रीवितरण चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल.प्रा.ली.ले गर्दै आएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *