• Home
  • अर्थ
  • स्थानीय निर्वाचन समयमै गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको धारणा
Image

स्थानीय निर्वाचन समयमै गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको धारणा

काठमाडौं । माघ १५ गते
स्थानीय निर्वाचन समयमै गर्नुपर्ने अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले धारणा राख्नु भएको छ । गठबन्धनले स्थानीय निर्वाचनलाई आयोगले सिफारिस गरेको मितिभन्दा पर धकेल्ने प्रयास गरिरहेको समयमा उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री शर्माले सामाजिक सञ्जाल मार्फत स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्ने स्पष्ट पार्नु भएको छ । कांग्रेसका शेखर कोइराला समूह पनि निर्वाचनकै पक्षमा रहेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरु भने निर्वाचन सार्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु पनि स्थानीय तहको निर्वाचन सार्नुपर्ने धारणा राखिरहेका बेला शर्माले आयोगले तोकेकै समयमा निर्वाचन गर्नुपर्ने आशय व्यक्त गर्नु भएको छ । ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *