Image

सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँ

काठमाडौं, २४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँछ । 

आज सार्बजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दैछन । 

प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाईएको छ ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।

Related Posts

रुकुम पश्चिमको एक होटेलमा महिला मृत फेला

सुर्खेत, ३० असाेज ।  रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट…

ByByYOUTV Nepal ३ वर्ष अगाडि

दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु

दार्चुला, ८ असार । दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट…

ByByYOUTV ३ वर्ष अगाडि

सुदुरपश्चिम प्रदेशमा आज शोक बिदा

धनगढी, ६ असार । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिईएको छ ।  सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री…

ByByYOUTV ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *