Image

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण

२०७८/०९/२७
वीरगन्ज महानगर
रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण गरिएको छ। कष्टकर बनेको चिसो मौसम लाई मध्य नजर गर्दै एक कार्यक्रममा बिच समापन भएको छ । यस कार्यक्रम मा विकि शर्मा र गोपाल मन्डल को सयुक्त सहयोग मा आयोजना गरिएको थियो । वीरगन्ज महानगर क्षेत्रको घन्टाघरमा, छपकैया, श्रीपुर, मेडिकल, बसपार्क, भन्सार , बैपास रोड हुन्दै लछमनवा वा चौक सम्म विवरण गरिएको थियो।
यस कार्यक्रम मा त्यस संस्था का प्रभात बयाहुत , गोपाल मन्डल , विकि मिश्रा, सन्दिप राज ओझा , विपिन महर्जन , सौरभ बरनवाल का सहभागिता रहेको थियो ।भन्ने जानकारी त्यही संस्था का सदस्य खुसी रौनियार ले दिनु भयो ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni २ हप्ता अगाडि

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *