Trending

देवि समान हुन्छन् यि ४ राशि भएका युवतीहरु

730Views
0 Shares

काठमाडौं । पुष २८ गते
हरेक मानिस आफैमा सुन्दर हुन्छन् । हरेक व्यक्तिमा आ–आफ्नै छुट्टै आकर्षक गुणहरु पनि हुने गर्छन् । त्यसमाति पनि युवतीसँग त हुन्छ नै ।

आफ्नो सौन्दर्यताकाछ घायल गर्ने । त्यसैगरी नै केही युवती यस्ता हुन्छन् जो जो आफ्नो सुन्दरता बिना नै अरुलाई रुझाउन सक्षम हुन्छन् ।शास्त्रले भनेअनुसार १२ राशिमध्ये ४ राशि भएका महिलाहरुमा जस्तोसुकै पुरुषलाई आकर्षित पार्न सक्ने अद्भुत क्षमता हुन्छ । हेरौँ कुन९कुन राशि भएका महिलामा यस्तो गुण हुन्छ त रु

मिथुन राशि भएका महिलाहरुको तुलना अप्सरासँग गरिन्छ ।उनीहरुले जस्तोसुकै पुरुषलाई पनि आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ

वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुले भनेका कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ । त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।

मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय