• Home
  • Uncategorized
  • Shiv pariyar न्यानो कपडा किन्न सहयोग

Shiv pariyar न्यानो कपडा किन्न सहयोग

गर्न त खास्सै केहि गरेको हैन, आजको दिनमा साहारा बिहिनि बृद्द 80 जना आमाहरुलाई गाँस,वास र कपास जोहो गरिरहनु भएकि कालिमाटि ‘आमा घर’ आश्रमकि संचालक आदरणिय दिल शोभा आमालाई यो छोराको तर्फबाट यो जाडोमा ति आमाहरुको तन न्यानो होस भन्ने भावनाले केहि थान भएपनि न्यानो कपडा किन्न सहयोग होस भनेर नेपाली रुपिया रु. तिस हजार(30000) हस्तान्तरण गरेको हो |

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २१ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *