• Home
  • Uncategorized
  • Emperial College ले गर्यो भव्य रुपले Welcome Programme

Emperial College ले गर्यो भव्य रुपले Welcome Programme

बीरगंज – सजाद हवारी

2078-08-18 गते शनिबार को दिन बिरगंज अन्तरगत ओम पार्टी प्यालेश को हल मा Emperial College ले भव्य रुपमा Welcome Prograame गरेको हो |

कक्षा 12 मा अध्यनरत विदयार्थीहरु ले कक्षा 11 का विदयार्थीहरुलाई स्वागत गर्ने उदेश्यको लागी उक्त कार्यक्रम (Welcome Programme) गरेको थीयो |

कार्यक्रममा Emperial College का सम्पूर्ण Director, Team members लगायत सम्पूर्ण शिक्षकहरुको उपस्तिथी रहेको थियो | Management Faculty सम्बन्धित क्याम्पस भएको ले विदयार्थी हरुलाई बैंक सम्बन्धि सामान्य ग्यान बारे चर्चा गर्दै कार्यक्रम का प्रमुख अतिथि को रुपमा रहेका Citizen Bank को बिरगंज कों Regional Manager का पदमा कार्यरत दिवस सिंह ठकुरी ले विभीन्न कुराहरु कों जानकारी गराएका थिए | भने अतिथि कों रुपमा रहेका मन्जुश्री फाइनान्स, बिरगंज ब्रान्च का Branch Manager दिगम्बर थापा ले पनी विदयार्थीहरु लाई Motivational Speech दिएका थिए साथै विदयार्थीहरुलाई मनोरंजन गर्ने विभीन्न कार्यक्रमहरु जस्तै Dance,  Singing,  Comedy Show कों व्यवस्था पनी गरिएको थियो |

कार्यक्रम कों प्रमुख अथिती कों रुपमा रहेको दिवस सिंह ठकुरी,  अतिथि कों रुपमा रहेको दिगम्बर थापा, नग नारायाण सिंह,

दिवेश गुप्ता, पत्रकार सन्तोष रंजितकार,  मन्सुर खान लगायत अन्य कों उपस्तिथी रहेको थियो | विदयार्थीहरुलाई पठाई का साथ् यस्ता अन्य क्रियाकलापकों ग्यान दिन का निम्ति यस्ता विभीन्न कार्यक्रम वेला वेलामा गराइरख्ने गरेको छौ भनी क्याम्पस का Principal राकेश गुप्ता ले बताएका थिए |

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal ८ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *