Trending

परवानीपुर गाउपालिका वडा न.२ मा सिलाइ-कटाइ तालिम उद्दघाटन । बारा ।

1.7kViews
0 Shares

परवानीपुर गाउपालिका वडा न.२ मा सिलाइ-कटाइ तालिम उद्दघाटन ।

 

मंसिर १४ गते : परवानीपुर गाउपालिकाको सहजीकरण तथा प्रोफेशनल क्रिएटिभ ट्रेनिंग सेन्टर प्रा.ली.को आयोजनामा वडा न.२ को २० जना महिला सहभागीहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज एक कार्यक्रम गरी उद्दघाटन भएको छ ।

गाउपालिकाभित्रका वाडका महिलाहरु सिप सिकेर रोजगार वा आत्मनिर्भर हुने बिश्वास रहेकोले महिला उधमी बन्न चाहिने महिलाहरुलाई सक्रिय भएर सिप सिक्न सुझाएका थिए । आय आर्जन तथा ब्यबसायी रोजगार बारे बिभिन्न किसिमका तालिम संचालनमा रहेको गाउपालिका अध्य्क्ष हरिनारायण साहले सहभागी महिलाहरुलाई बताउनुभयो ।
सहभागी महिलाहरुलाइ यस तालिमबाट सिकेर आय आर्जन गर्न सक्यो भन्ने आफ्नो घर खर्चको लागी आफै सक्ष्म हुने भएकोले निरन्तरता दिदै सिप सिक्न शुभकामना मन्तब्य २ न.वडा का वडा अध्य्क्ष इश्वरी प्रसाद साहले बताउनुभयो ।
कार्यक्रममा सहभागी बंशीधर गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी हरिनारायण साह ,बिशिष्ट अतिथी वडा न.२का वडा अध्य्क्ष इश्वरी प्रसाद साह ,अतिथी कैलाश चौरसिया,अरुण चौरसिया ,बिजेन्द्र चौहान ,सुरेश साह,अजय कुशवाहा,रामकुमार सोनल,प्रशिक्षक रिंकु देवी,पत्रकार जगत राइ लगायत सहभागीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय