• Home
  • ताजा समाचार
  • परवानीपुर गाउपालिका वडा न.२ मा सिलाइ-कटाइ तालिम उद्दघाटन । बारा ।

परवानीपुर गाउपालिका वडा न.२ मा सिलाइ-कटाइ तालिम उद्दघाटन । बारा ।

परवानीपुर गाउपालिका वडा न.२ मा सिलाइ-कटाइ तालिम उद्दघाटन ।

मंसिर १४ गते : परवानीपुर गाउपालिकाको सहजीकरण तथा प्रोफेशनल क्रिएटिभ ट्रेनिंग सेन्टर प्रा.ली.को आयोजनामा वडा न.२ को २० जना महिला सहभागीहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज एक कार्यक्रम गरी उद्दघाटन भएको छ ।

गाउपालिकाभित्रका वाडका महिलाहरु सिप सिकेर रोजगार वा आत्मनिर्भर हुने बिश्वास रहेकोले महिला उधमी बन्न चाहिने महिलाहरुलाई सक्रिय भएर सिप सिक्न सुझाएका थिए । आय आर्जन तथा ब्यबसायी रोजगार बारे बिभिन्न किसिमका तालिम संचालनमा रहेको गाउपालिका अध्य्क्ष हरिनारायण साहले सहभागी महिलाहरुलाई बताउनुभयो ।
सहभागी महिलाहरुलाइ यस तालिमबाट सिकेर आय आर्जन गर्न सक्यो भन्ने आफ्नो घर खर्चको लागी आफै सक्ष्म हुने भएकोले निरन्तरता दिदै सिप सिक्न शुभकामना मन्तब्य २ न.वडा का वडा अध्य्क्ष इश्वरी प्रसाद साहले बताउनुभयो ।
कार्यक्रममा सहभागी बंशीधर गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी हरिनारायण साह ,बिशिष्ट अतिथी वडा न.२का वडा अध्य्क्ष इश्वरी प्रसाद साह ,अतिथी कैलाश चौरसिया,अरुण चौरसिया ,बिजेन्द्र चौहान ,सुरेश साह,अजय कुशवाहा,रामकुमार सोनल,प्रशिक्षक रिंकु देवी,पत्रकार जगत राइ लगायत सहभागीहरुको उपस्थिती रहेको थियो ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *