• Home
  • अर्थ
  • विदेशी मुद्राको आजको विनिमयदर
Image

विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं, १२ असोज
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८५ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ९८ पैसा रहेको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रुपैयाँ १५ पैसा रहेको छ । 

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni १ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *