Trending

सच्याइएकाे : चेल्सीको दाेस्राे हार

675Views
0 Shares

काठमाडौं, १५ भदौ 

साउथ ह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दाेस्राे हार व्यहोरेको छ  

घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए । 

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ ।

यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युनाइटेड  र एभर्टनले १-१ गोलको बराबरी खेले ।

(यसअघि यस समाचारमा दाेस्राे हार हुनुपर्नेमा अन्यथा हुन गएकाेमा क्षमायाचनासहित सच्याइएकाे छ ।- सं.)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय