प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १४ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ ।
३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि