• Home
  • अर्थ
  • समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी
Image

समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं, ६ भदौ

समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजरमा एकजना र रिलेसनसिप म्यानेजरको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

शैक्षिक योग्यता कम्तीमा स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जारी गरिएको सूचनामा उल्लेख छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni ६ दिन अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *