• Home
  • प्रदेश नं २
  • जनकपुरमा छाडाचौपाया खुल्ला भएको कारण दुर्घटना जोखिम बढ्दै
Image

जनकपुरमा छाडाचौपाया खुल्ला भएको कारण दुर्घटना जोखिम बढ्दै

कात्तिक ७ गते।

जनकपुरधाम : जनकपुरधाम उपमहा नगरपालिकामा बजार क्षेत्रमा जथाभाबि छाडाचौपाया छोडिएका र घर पालुवा जनाबरलाई नियन्त्रण गर्न नसके पछि यात्रु र स्थानियबासिहरु परेशानि भोग्न बाध्य भएका हन् ।

सडकमा जतात्यतै छाडा चौपायाको कारणले दुर्घटनाको सम्भावना बढी भएको छ । जनकपुरमा सडक विस्तार भएसंगै सवारी सधान अत्याधिक स्पिड चलाउनेहरुको अहिले प्रतिस्पर्धा रहेका छन् ।

अर्को तर्फ दिनप्रतिदिन नगर क्षेत्रमा थपिदै आएको सवारी सधानको कारणले समेत जनकपुरमा अहिले छाडा चौपायाले समस्या सृजना गरिरहेका समावसेवी सरोज मिश्रले बताए ।

नगर क्षेत्र भित्र छाडा छाडिएका घर पालुवा जनाबरहरुलाई नगरपालिकाले पक्रेर थुन्ने र जरिबाना गर्ने निर्णय गरेको बर्षौ भइसक्दा पनि कार्यन्वयन हुन नसकेको ले जनाबरहरुले स्थानियबासि लाई सताउनुका साथै पैदल हिडने बटुवा र सबारी साधनहरुको दुर्धटना समेत बढन थालेका हो ।

नगरपालिकाले छाडा चोपाया नियन्त्रण गर्नको लागि कुनै प्रकारको पहल नगरेको हुदा पशुधनिहरुले दुध दुहने बेलामा गाईहरु घर लान्छ र दुध दिइसके पछि फुकालेर सडकमा छाडा छोडिदिने चलन बढदै गएको छन् ।

स्थानियबासिन्दाको गुनासोको अधारमा जनाबर पक्राउ गरि पशुधनिलाई जरिबाना गराउने उदेश्यका साथ नगरपालिकाले लाखौ रुपैया खर्चेर निर्माण गरेको कान्जी हाउस काम न काजको भएको मिश्रले गुनासो पोखेका हुन् ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *