Trending

भ्रष्टाचार बिरुद्ध मशाल निकाल्दै जनमत पार्टी

940Views
0 Shares

सम्बाददाता : सुरज पासमान :  सिरहा, कार्तिक ६ गते ।

भ्रष्टाचार बिरुद्धकाे अभियान अन्तरगत जनमत  पार्टीका युवाहरुले सिरहाकाे औरही गाउ पालिकामा मशाल जुलुस निकालेका छन ।

भ्रष्टाचार बिरुद्ध आवाज उठाउदा सरकारले भ्रष्टारीहरुलाइ संरछण दिएकाे र आवाज उठाउनेलाइ कारवाही गरी मुद्दा चलाएकाे मा घाेर आपती जनाएका छन ।

सरकार बिरुद्ध नाराबाजी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाइ अबिलम्ब रिहाइकाे माग गर्दै भ्रष्टचारीहरुलाइ सरकारले कारवाही नगरे जनताले जनकारवाही गर्ने र तेसकाे जिम्मेवार सरकार स्वयम हुने वहाहरुकाे भनाइ थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय