भ्रष्टाचार बिरुद्ध मशाल निकाल्दै जनमत पार्टी
By
४ वर्ष अगाडि
Comments: 0

सम्बाददाता : सुरज पासमान : सिरहा, कार्तिक ६ गते ।
भ्रष्टाचार बिरुद्धकाे अभियान अन्तरगत जनमत पार्टीका युवाहरुले सिरहाकाे औरही गाउ पालिकामा मशाल जुलुस निकालेका छन ।
भ्रष्टाचार बिरुद्ध आवाज उठाउदा सरकारले भ्रष्टारीहरुलाइ संरछण दिएकाे र आवाज उठाउनेलाइ कारवाही गरी मुद्दा चलाएकाे मा घाेर आपती जनाएका छन ।
सरकार बिरुद्ध नाराबाजी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाइ अबिलम्ब रिहाइकाे माग गर्दै भ्रष्टचारीहरुलाइ सरकारले कारवाही नगरे जनताले जनकारवाही गर्ने र तेसकाे जिम्मेवार सरकार स्वयम हुने वहाहरुकाे भनाइ थियाे ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि